सुजङ अस्पताल: उपचारको क्रममा बालिकाको मृत्यु, तीन चिकित्सक प्रहरी नियन्त्रणमा
नेपाल हेल्थ न्युज, काठमाडौँ । हात भाँचिएर उपचारका लागि अस्पताल पुगेकी ९ वर्षीया बालिकाको मृत्यु भएपछि डोटीको सुजङ अस्पतालमा तनाव भएको छ । दिपायल सिलगढी नगरपालिका–३, की ९ वर्षीया रजनी