कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियुक्त
नेपाल हेल्थ न्युज, सुर्खेत। कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश अस्पतालको निर्देशकमा डा. केशर ढकाल नियुक्त गर्ने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पतालमै कन्सल्टेन्ट अब्स्ट्रेटिसियन–गाइनोकोलोजी प्रमुखका