सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा बिरामी निराश
जनस्वास्थ्य सरोकार, झापा । मेचीनगर नगरपालिकामा बसोबास रहेका मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीहरु सङ्घीय सरकारले घोषणा गरेको मासिक उपचार खर्च नपाउँदा निराश बनेका छन् । सङ्घीय सरकारले २०७८ साल