स्वास्थ्यमन्त्री यादवद्धारा औषधि व्यवस्था विभागको अनुगमन, सहयोग गर्ने प्रतिबद्धता
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गर्नुभएको छ । उहाँहरुले त्यहाँका कर्मचारीसँग भेटघाट गर्दै विभागको गतिविधि,