स्वास्थ्यमन्त्री यादवद्धारा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल अनुगमनः जनशक्ति, उपकरण र पूर्वाधार अभाव तत्काल समाधान गर्न निर्देशन
नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गर्नुभएको छ । मन्त्री यादवले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूसँग कुराकानी