डिस्लेक्सियाः बालबालिकालाई पढ्न र बुझ्न कठिनाई हुने समस्या
नेपाल हेल्थ न्युज, काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञवालीले बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया’ रोग नभइ एक अवस्था रहेको बताउनुभएको छ । हात्तिवनस्थित काठमाडौँ विश्वविद्यालयमा आज भएको एक