नर्भिक अस्पताललाई तौल कम गर्ने बेरियाट्रिक शल्यक्रियामा सफलता, के हो बेरियाट्रिक शल्यक्रिया ?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । थापाथली स्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीले अस्वाभाविक मोटोपन कम गर्ने जटिल बेरियाट्रिक शल्यक्रिया सफलतापुर्वक गरेको छ । जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकहरुको