epaper
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एक हजार जनसंख्याबराबर एक चिकित्सक हुनुपर्ने मापदण्ड तोकेको छ । तर, कर्णालीका एक डाक्टरलाई डब्लुएचओको मापदण्डभन्दा २४ गुणा बढी जनताको स्वास्थ्य सम्हाल्ने जिम्मेवारी छ । कर्णालीमा सरकारले एक
भक्तपुर : नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखासँग प्राथमिक उपचार, खोज तथा उद्धार, आवास, खानेपानी तथा सरसफाइ, शव व्यवस्थापन गर्ने दक्ष स्वयंसेवकको संख्या १४ हजारभन्दा बढी पुगेको छ । भक्तपुर रेडक्रसका
सिरहा : धनगढीमाई नगरपालिका–११ स्थित बालुवाटोल मुसहर बस्तीकी ६५ वर्षीया मलभोगियादेवी सदायलाई डेढ महिनाअघि ज्वरो आयो। उनले स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गराइन्। निको भएन। अन्यत्र उपचार गराउन पैसा छैन। उनी
काठमाडौँ — राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा
जाजरकोट : जाजरकोटकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ । कुशे गाउँपालिका–१, धाउनीकी २५ वर्षीया संगीताकुमारी शाही सिंहको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । स्वास्थ्यकर्मीका अनुसार भदौ १२ गते नै बच्चा
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा डेङ्गु रोग लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रावती गाउँपालिका १२ का ६५ वर्षीय रामबहादुर दुनवार रहेका छन् । ज्वरो आएर बिरामी भएपछि उनलाई उपचारको
माछामासुरहित आहार गर्दा मुटुको रोग लाग्ने सम्भावना कम हुने भए पनि मतिष्कघातको जोखिम बढ्ने एउटा ठूलो अध्ययनले देखाएको छ। ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापकहरूले गरेको अध्ययनमा ४८ हजार
डोल्पा : माथिल्लो डोल्पाका स्वास्थ्य चौकीमा औषधि अभाव छ। स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामी रित्तो हात फर्किन बाध्य छन्। शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, भिजेर, फोक्सुण्डो स्वास्थ्य चौकी, डोल्पोबुद्ध गाउँपालिकाको धो, तराप र
कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनाललाई डेंगुको संक्रमण देखिएको छ । डेंगु संक्रमणका कारण ज्वरो बढेपछि मन्त्री खनाललाई बुधबारबाट ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो । ज्वरो आउने, टाउको दुख्ने
चिकित्सा शिक्षा ऐनअनुसार नै चिकित्सा शिक्षाको भर्ना प्रक्रिया अघि बढाइनुपर्ने भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका बेला शिक्षामन्त्रीले सबै माग यसै शैक्षिक सत्रमा पूरा गर्न नसकिने बताएका छन्। उनले यसै वर्षदेखि