epaper
उदयपुर — सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतन (मेडिकल एबर्सन) को गलत प्रयोग रोक्न खोजेको थियो । तर ग्रामीण क्षेत्रमा गर्भपतनका औषधिको बिक्री अनियन्त्रित
पछिल्लो समय प्रकोपका रूपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै वैशाखयता
नेपाल अर्बुद रोग निवारण संस्थाले आफ्नो ३७ औ बार्षिकोत्सवका अवसरमा आज (२०७६ भाद्र २१ गते शनिबार) ललितपुरको नखुस्थित सहिद धर्मभक्त स्कुलमा महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोगको बृहत् परीक्षण गरेको छ
काठमाडौँ — प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले शुल्क विवादलगायत विषयमा गरेको अध्ययन अवैध शुल्क असुल्ने मेडिकल कलेजकै पक्षमा देखिएको छ । सांसद सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिको छानबिनमा मेडिकल कलेजहरूले अवैध
भारतको आन्द्र प्रदेशमा ७३ वर्षीया एक वृद्धाले जुम्ल्याहा सन्तान जन्माएकी छिन् । गुन्टूर जिल्लाकी येरामति मंगायम्मा नामकी वृद्धाले जुम्ल्याहा छोरीलाई जन्म दिएकी हुन् । शल्यक्रियामार्फत जुम्ल्याहा छोरीको जन्म भएको हो
‘बर्फी’ नायिक इलियाना डिक्रुज कुनै समय आत्महत्या गर्न चाहन्थिन् । उनले एक कार्यक्रममा आफू कुनै समय डिप्रेशनबाट पीडित भएको र आत्महत्या गर्ने सोचमा पुगेको बताएकी थिइन् । उनले केही समयअघि
सर्बोच्च अदालतले भोलि हुने तयारीमा रहेको त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान आईओएम अन्तरर्गतको एमबीबीएस तहको प्रवेश परीक्षा सञ्चालन नगर्न त्रिविका नाममा अन्तरिम आदेश दिएको छ । सर्बोच्चका न्यायाधीश तेजबहादुर केसीको
प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्योपचार गरी आज अपराह्न स्वदेश फर्किएका छन् । मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक स्वास्थ्यलाई पनि आधारभूत स्वास्थ्य सेवामा समावेश गराएको छ । मानसिक स्वास्थ्यको चिकित्सकीय पक्ष र परामर्श दुवै क्षेत्रलाई पहिलोपटक आधारभूत सेवामा समावेश गरेको मन्त्रालयले जनाएको छ
अभिभावक अनि बच्चा–बच्चीबीचको सम्बन्ध पृथक हुन्छ । न श्रीमान्–श्रीमतीजस्तो सम्बन्ध–विच्छेद गर्न मिल्छ, न सहकर्मी मन नपरेपछि राजीनामा दिएर अफिस छाडेझैँ गर्न मिल्छ । न गल्ती गर्दा वा रिस उठ्दा आरोप नै लगाउन