विना इजाजत सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चेतावनी
नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विना इजाजत सञ्चालनमा आएका स्वास्थ्य संस्थाहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । यसमा इजाजत नलिएका निजी, गैरसरकारी, सरकारी वा गैर नाफामूलक