मुलुकमा स्वास्थ्य गतिविधिः २०८० लाई फर्केर हेर्दा
नेपाल हेल्थ न्युज, काठमाडौँ । २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गर्नुभएको हो ।