प्याथोलोजीसँग आइटीको कम्बाइन गर्न खोजिरहेका छौं
नेपालमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक मेडिकल उपकरणको आपूर्ति र सर्भिसमा इष्ट वेष्ट कन्सर्न निकै संवेदनशील भएर अगाडि बढेको छ । यसअघि इष्ट वेष्टले रेडियोलोजी, इमेजिङ, सर्जरी, क्रिटिकल केयरजस्ता धेरै विभागहरु प्रभावकारी रुपमा