जथाभावी एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा चुनौती
जनस्वास्थ्य सरोकार, काठमाडौं । जथाभावी एन्टिबायोटिक औषधिको प्रयोगले नेपालमा महामारीको जोखिम बढेको विज्ञहरूले बताएका छन् । पछिल्लो समय कृषि, पशु र मानिसमा भइरहेको जथाभावी एन्टिबायोटिक औषधिको अत्यधिक प्रयोगले जनस्वास्थ्यमा चुनौतीसँगै