चीनमा उपचार गराएर ४ महिनापछि स्वदेश फर्किए वर्षमान पुन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) उपमहासचिव वर्षमान पुन चीनबाट उपचार गराएर आज स्वदेश फर्कनुभएको छ । पुनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो