नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउँछ: सचिव सुवेदी
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले नेत्रहीनहरुका लागि सरकारले लचिलो सीप परीक्षण विधि अपनाउने बताउनुभएको छ । शुक्रवार काठमाडौंमा आयोजित दृष्टिविबहीनहरुको लागि व्यवसायिक सीप विकास