विपन्न बिरामीलाई १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचारको व्यवस्था मिलाउन अस्पतालहरुलाई मन्त्रालयको ताकेता
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको व्यवस्था गर्न सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई पुनः ताकेता गरेको छ ।