रोग किन लाग्छ ? वृद्ध शरीरको स्क्यानबाट यसरी थाहा पाउन सकिन्छ, जानौँ !
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मानव शरीरको इमेज स्क्यान गर्ने विश्वकै सबभन्दा ठूलो परियोजनाअन्तर्गत यूकेमा ६०,००० स्वयंसेवीहरूको मस्तिष्क तथा शरीरको पुन स्क्यान गरिँदै छ। यो परियोजनाको उद्देश्य रोगहरूको उपचार र रोकथामका