भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण
जनस्वास्थ्य सरोकार, मनहरि। मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो