डाक्टरको ओपीडी शुल्क १४ प्रतिशतले वृद्धि, न्यूनतम ४२० देखि ९४० रुपैयाँसम्म कायम
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सकहरूको परामर्श शुल्क जेठ १ गतेदेखि लागू हुनेगरी १४ प्रतिशतले बृद्धि गरिएको छ । स्वास्थ्य मन्त्रालयको समन्वयमा प्राइभेट हेल्थ इन्स्टिच्युएसन अफ नेपाल (अफिन), नेपाल चिकित्सक संघ