epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति शेरबहादुर देउवा आइसोलेसनमा बस्नुभएको छ । देउवाको निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएसँगै देउवा होम
जनस्वास्थ्य सरोकार, कालिकोट । कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो
जनस्वास्थ्य सरोकार, काठमाडौं । रुसमा कोरोनाभाइरस विरुद्धको खोप निर्माता रसियाली प्रत्यक्ष लगानी कोष (आरडिआइएफ) ले भारतको डा. रेड्डी लेबोरेटोरीजलाई दश करोड डोज खोप उपलब्ध गराउने बुधबार घोषणा गरेको छ ।
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ७३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य
जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बुधबार १ हजार ५ सय ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५८ हजार ३२७ पुगेको छ। यसैगरी आज
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा कोराना भाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पर्यटक बस व्यवसायीहरुले उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाएर पर्यटक बससेवा सञ्चालन गर्ने तयारी थालेका छन् । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको असर नेपालमा समेत पर्दै गएपछि
जनस्वास्थ्य सरोकार, सप्तरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको आज बिहान उपचारका
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ संक्रमित नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको छ । डा. कोइरालालाई एक्कासी ज्वरो बढेपछि गएराती काठमाडौँको चावहिलस्थित ॐ अस्पतालको आइसियू
जनस्वास्थ्य सरोकार, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना