धनुषाको जनकनन्दिनी बन्यो पूर्णखोप पालिका
नेपाल हेल्थ, न्युज, जनकपुरधाम। धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख