नेपाल मेडिसिटी अस्पतालमा ७ वर्षमा २००० भन्दा बढि ब्रेन सर्जरी, देशभर सम्भव नभएका अन्य अस्पतालबाट रिफर भएर बिरामीहरु आउने
नेपाल हेल्थ न्युज, ललितपुर । नेपाल मेडिसिटी अस्पतालले २००० भन्दा बढि ब्रेन सर्जरी गरिसकेको छ । विगत ७ वर्षदेखि अस्पतालले अत्याधुनिक प्रविधिबाट ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि किसिमको