अतिप्रशोधित खानेकुरा: शरीरका लागि कति घातक ?
नेपाल हेल्थ न्युज, काठमाडौँ । अतिप्रशोधित खानेकुरा मुटु रोग, क्यान्सर, एङ्जाइटीलगायत ३० भन्दा बढी स्वास्थ्य समस्याहरूसँग जोडिएको छ। अमेरिका र यूकेमा औसत खान्कीको ५० प्रतिशतभन्दा बढी प्रशोधित खानेकुरा हुन्छ। यस्ता