भरतपुर अस्पताल: कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने
नेपाल हेल्थ न्युज, काठमाडौँ । भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा