औषधी, खानपान र जीवनशैलीले मधुमेह नियन्त्रणमा राख्न सकिने विज्ञहरुको सुझाव
जनस्वास्थ्य सरोकार, बुटवल। मधुमेहका बिरामीले नियमित औषधी, स्वास्थ्य जाँच, खानपान र जीवनशैली सुधार गर्न सके रोगलाई पूर्ण नियन्त्रणमा राख्न सकिने विज्ञहरुले बताएका छन् । रुपन्देहीको तिलोत्तमा–२ शंकरनगरस्थित केन सेन्टरले आयोजना