सडक सुरक्षामा ट्राफिक अभियानः चालक र परिचालकलाई ज्ञान
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि आइतबारदेखि सुरु भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजना विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।