epaper
जनस्वास्थ्य सरोकार, जाजरकोट । नलगाड नगरपालिका ४ स्यालपाटाकी हजारी वली बिरामी परेर थलिएको दुई हप्ता बित्यो । वलीलाई ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लगायत समस्या देखिएको छ ।
जनस्वास्थ्य सरोकार, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा अन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको छ। बोर्डको साउन ३२ गते बसेको बैठकले सांसद शुनिल
नेपाल आँखा बैंकमा हालसम्म १ लाख व्यक्तिले मृत्यु पश्चात् आँखाको नानी (कर्निया) दान गर्ने प्रण गरिसकेका छन् । आँखाको नानी दान गर्ने प्रण गरेका व्यक्ति र मृत्युपश्चात् दुवै गरी हालसम्म
पाँच ज्ञानेन्द्रीय मध्ये आँखा एक महत्वपूर्ण अंगको रुपमा मानिन्छ । दृश्य विना दैनिकी कठिन हुन्छ । आँखाको देख्ने शक्तिलाई स्वस्थ र तन्दुरूस्त बनाउन गर्भावस्थादेखि नै खानामा पर्याप्त पौष्टिक तत्व हुनुपर्दछ
जनस्वास्थ्य सरोकार, बागलुङ। गलकोट नगरपालिकाले पछिल्लोे समय स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ । गाउँमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुग्ने स्थानीय अघिल्लो वर्षदेखि घर नजिकैको अस्पतालमा उपचार
जनस्वास्थ्य सरोकार, दाङ । यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ। कार्यालय प्रमुख रमेश गौतमले
जनस्वास्थ्य सरोकार, चितवन । भरतपुर अस्पतालमा आजदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा दिउँसो १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका
बालबालिकाको आँखामा लाग्ने क्यान्सरलाई चिकित्सकीय भाषामा रेटिनोब्लास्टोमा भनिन्छ । यो प्रायः ५ वर्ष मुनिका बालबालिकाहरूमा हुने गरेको पाइन्छ । यो आँखाबाट पलाएर शरीरका अन्य भागमा फैलिने हुनसक्छ । यसबाट आँखाको
जनस्वास्थ्य सरकोर, मकवानपुर । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय