विपन्न तथा असहाय बिरामीको उपचारका लागि दश प्रतिशत शय्या छुट्याउन मन्त्रालयको निर्देशन
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचारका लागि दश प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले बुधवार