कोरोना संक्रमण बढेसँगै काँकडभिट्टा नाकामा बढाइयो स्वास्थ्य सतर्कता
जनस्वास्थ्य सरोकार, भद्रपुर, झापा । पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै पूर्वी सीमा नाका काँकडभिट्टामा स्वास्थ्य सुरक्षा सतर्कता बढाइएको छ । नाकामा भारतबाट नेपाल प्रवेश गर्ने मानिसहरूलाई स्वाब परीक्षण गरेरमात्र प्रवेश