सांसद डा. शर्माद्धारा विपन्न बाटुलीको निःशुल्क उपचार
जनस्वास्थ्य सरोकार, विराटनगर । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बरपिपल टोलकी बाटुली विश्वकर्माको निःशुल्क उपचार गराउनुभएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका