चिकित्सा शिक्षा आयोगद्धारा स्नातक तहको विदेशी विद्यार्थी, सःशुल्क र छात्रवृत्ति समूहको सिट बाँडफाँड
जनस्वास्थ्य सरोकार, काठमाडौँ । चिकित्सा शिक्षा आयोगले स्नातक तहको विदेशी विद्यार्थी समूह, सःशुल्क र छात्रवृृत्तितर्फ लगायतका समूहको सिट बाँडफाँड गरेको छ । आयोगले एमबीबीएसको १८९५ सिटमध्ये विदेशी विद्यार्थीका लागि ५५७