पञ्चकन्या गाउँपालिकामा ४२ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया
जनस्वास्थ्य सरोकार, नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकामा निशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ ।पञ्चकन्या गाउँपालिकाको वडा नं १, २, ३, ४ र ५ मा ४२ जनाको मोतिबिन्दुका बिरामीहरुको निशुल्क