epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ९ हजार ७०० पीसीआर र २ हजार ७९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३२६ जनामा संक्रमण
जनस्वास्थ्य सरोकार, चितवन । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने चिकित्सकले बताएका छन्। जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको
जनस्वास्थ्य सरोकार । पेरिस सेन्ट जर्मेन(पीएसजी)का अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसीसहित ४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण पुष्टि भएसँगै मेसीले सोमबार भ्यान्ससँग हुने कप डि फ्रान्सअन्तर्गतको खेल गुमाउने
जनस्वास्थ्य सरोकार, बिराटनगर । अत्यधिक पीडा भएर प्रसूतिका लागि गत मङ्सिर २० गते विराटनगरको गोल्डेन अस्पतालमा भर्ना भएकी मोरङ सुनवर्षी नगरपालिकाका सीमा बस्नेतलाई कम तौलको जुम्ल्याहा बच्चा जन्मिएको थियो ।
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा संक्रमण
जनस्वास्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले ओमिक्रोन थप फैलिन नदिन सतर्कता अपनाउन सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले पछिल्लो समय कोभिडको नयाँ
जनस्वास्थ्य सरोकार, सिमकोट । अत्यावश्यक औषधिमध्येको सिटामोल यतिबेला हुम्लाको सर्केगाड गाउँपालिका–४ स्थित साया स्वास्थ्यचौकीमा पाइँदैन। नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा पर्दै आएका छन्। साया स्वास्थ्यचौकीमा
जनस्वास्थ्य सरोकार, बेनी । बेनी-१ रत्नेचौरमा गर्भवतीलाई पौष्टिक आहार उपहार दिने गरिएको छ । नियमित गर्भ परीक्षण, स्वास्थ्य संस्थामा पुगेर सुरक्षित प्रसूति सेवा लिन प्रेरित गर्ने, कुपोषण न्यूनीकरण र मातृशिशु स्वास्थ्यमा
जनस्वास्थ्य सरोकार, नयाँदिल्ली । भारतको महाराष्ट्र प्रदेशका १० मन्त्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पावारका अनुसार २० प्रदेश सांसदहरु पनि संक्रमित भएका छन् । कोरोना भाइरसको महामारी
जनस्वास्थ्य सरोकार, हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाका ९० प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । स्वास्थ्य कार्यालयको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउने काम