प्रधानमन्त्री देउवाद्वारा तीजको शुभकामना, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा