दाङका स्वास्थ्यकर्मी सडकमा उत्रिए, दोषीलाई तत्काल कारबाहीको माग
जनस्वास्थ्य सरोकार, दाङ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । जिल्लाका विभिन्न अस्पतालमा कार्यरत झन्डै ३ सय