नेपालमा थप २,४३३ जनामा कोरोना संक्रमण, १९२९ निको, २६ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा थप २,४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७०२ पीसीआर परीक्षणमा २,०५२ जना र ४,६७२ एन्टिजेन परीक्षणमा ३८१