epaper
जनस्वास्थ्य सरोकार, मार्तडी । जिल्लामा पछिल्लो समयमा बालबालिकामा विभिन्न रोगको सङ्क्रमण बढ्न थालेको छ । बुधबार जिल्ला अस्पताल बाजुराले पत्रकारसँगको अन्तरक्रियामा पछिल्लो चार वर्षयता बालबालिकामा निमोनिया, झाडापखालालगायतका रोगको सङ्क्रमण बढेको
जनस्वास्थ्य सरोकार, चितवन। जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३,४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९
जनस्वास्थ्य सरोकार, कञ्चनपुर। कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमको जिल्लाका रुपमा चिनिएको कञ्चनपुरमा हालसम्म नौ प्रतिशत नागरिकले मात्रै कोरोनाविरुद्धको खोप लगाएका छन् । यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना
जनस्वास्थ्य सरोकार, काठमाडौं । सत्तासीन नेपाली काँग्रेसका भ्रातृ संगठन नेपाल तरुण दलले देशव्यापी मास्क अभियान चलाउन जिल्ला अध्यक्षहरूलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कोभिड–१९को विरुद्धमा देशभर
जनस्वास्थ्य सरोकार, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले
जनस्वास्थ्य सरोकार, कर्णाली । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्य योजना निर्माण गरिने बताएको छ । डब्लुएचओले
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा ५९ सय ६ नमूनाको एन्टिजेन परीक्षण गर्दा १७ सय १० जनामा र १३
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाई गरिएको छ । मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को बैठकले उपत्यकामा भदौ
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालको पहिलो टेष्टट्युब बेबी ओममणि तमाङ इन्जिनियर बन्ने उद्देश्यका साथ काठमाडौंको बालकुमारीस्थित क्यापिटल कलेज अफ रिसर्च सेन्टर (सिसिआरसी) मा कक्षा ११ मा भर्ना भएका छन् ।