नेपालमा थप ३,९३८ जनामा कोरोना संक्रमण, ३७ जनाको मृत्यु
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११,८७० पीसीआर परीक्षणमा ३००७ जना र ६,५३८ एन्टिजेन परीक्षणमा