ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घरोगीहरुलाई घरमा गएर कोरोना खोप दिन सर्वोच्चको आदेश
जनस्वास्थ्य सरोकार, काठमाडौं । सर्वोच्च अदालतले ‘ज्येष्ठ नागरिक, अशक्त, अपाङ्ग र दीर्घरोगीहरुलाई घरम गएर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल