औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन सर्वोच्च अदालतको अन्तरिम आदेश
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौं। सर्वोच्च अदालतले कोभिड १९ संक्रमित विरामीको उपचारका लागि औषधि, अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश बमकुमार श्रेष्ठको