कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोपः सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाईआजदेखि
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सङ्घीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप आजदेखि लगाइँदैछ। सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशन प्रारम्भअघि कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाउने