अस्पतालमा बिरामी बढेपनि अझै सञ्चालनमा आएन आइसीयू
जनस्वास्थ्य सरोकार, दार्चुला । जिल्ला अस्पतालमा जडान गरिएको भेन्टिलेटर शय्यासहितको आइसीयू अझै सञ्चालनमा आउन सकेको छैन । जडान गरिएको पाँच महिना हुँदासमेत अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गर्न नसक्दा आइसीयू प्रयोगमा