गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना पुष्टि, प्रदेशभर संक्रमितको संख्या २ हजार ५१४ पुग्यो
नेपाल हेल्थ न्युज, काठमाडौँ । गण्डकी प्रदेशमा थप ६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल