नेपालमा कोरोना संक्रमितको उपचार गर्न ‘रेमडेसिभिर’ औषधिको प्रयोग गरिने
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणको उपचारका लागि विभिन्न मुलुकले प्रयोग गर्दै आइरहेको औषधि रेमडेसिभिर (इन्जेक्सन) नेपालमा पनि ‘क्लिनिकल ट्रायल’ हुने भएको छ । संक्रमणका कारण शिथिल भएर आईसीयू र भेन्टिलेटरमा