कोशी अस्पतालमा ३० वर्षीय कोरोना संक्रमितको मृत्यु
जनस्वास्थ्य सरोकार, विराटनगर । कोसी अस्पतालको आइसोलेसनमा बिहीबार मृत्यु भएका विराटनगर–१५ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । टाउको दुखने, ज्वरो आउने र श्वास्प्रश्वाससम्बन्धी समस्या देखिएपछि बिहीबार