स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कपिलवस्तु अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द
जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तु तौलिहवा अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीसहित एक सुरक्षाकर्मीमा समेत कोरानो संक्रमित पुष्टी भएपछि अस्पतालका इमरजेन्सी सेवा बाहेक सबै सेवा बन्द गरिएको छ। हिजो अस्पतालमा कार्यरत ४