गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण
जनस्वास्थ्य सरोकार, पोखरा। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा