काठमाडौं उपत्यकामा ३० सहित थप २९३ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १५,७८४ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितहरुको संख्या १५,७८४ पुगेको छ ।