थप चार निजी प्रयोगशालाले पाए पिसिआर परीक्षणको अनुमति
जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले पिसिआर परीक्षणको दायरा फराकिलो पार्न केही निजी प्रयोगशालालाई कोरोना परीक्षणको अनुमति दिएको छ । मुलुकभरका १९ वटा प्रयोगशालाले कोभिड–१९ परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निवेदन दिएका