बिराटनगरमा ६ जना कोरोना संक्रमित निको, यो सँगै मुलुकमा कोरोना निको हुनेको संख्या २२ पुग्यो
जनस्वास्थ्य सरोकार, विराटनगर । बिराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय मुस्लिम धर्म प्रचारक जमातिमा कोभिड १९ कोरोना संक्रमण निको भएको छ । निको हुनेमा ३०, २९, २८, २१,